फुटबल महासंग्राम – Nepal Press
फुटबल महासंग्राम

लगातार दोस्रो पटक क्वार्टरफाइनलबाट बाहिरियाे ब्राजिल, क्रोएसिया सेमिफाइनलमा

काठमाडौं । साविक उपविजेता क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै ब्राजिल लगातार दोस्रो पटक विश्वपको क्वार्टरफाइनलबाट बाहिरिएको छ । एजुकेसन सिटी रंगशालामा सम्पन्न कतार विश्वकप २०२२ अन्तर्गत पहिलो क्वार्टरफाइनल खेलमा पेनाल्टि सुटआउटमा ४–२ गोलको नतिजमा ब्राजिलाई हराउँदै क्राएसिया सेमिफाइनल प्रवेश गरेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको खेलको...

1 2 3 6