प्रवास – Page 3 – Nepal Press
प्रवास

सिक्किममा पक्राउ परेकी युट्युबर नेपालबाट तारिख धाउने सर्तमा छुटिन्

काठमाडौं । साम्प्रदायिक हिंसा भड्काएको आरोपमा पक्राउ परेकी खोटाङकी युट्युबर उमा चाम्लिङ राई आइतबार छुटेकी छिन । सिक्किम क्रोनिकलका पत्रकार शेरब पाल्देन भुटियाले लेखेको समाचार अनुसार राई छुटे पनि उनको अनुसन्धान भने जारी रहनेछ । उनलाई थुनाबाट छुटाएर नेपाल पठाइएको क्रोनिकलले उल्लेख गरेका छ । उनी नेपालबाटै तारिख धाउने...