वित्त प्रेस – Page 70 – Nepal Press
वित्त प्रेस

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । साताको चौथो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ११.१७ अंकले बढेर २१६५.२४ बिन्दुमा कायम भएको छ । विभिन्न कम्पनीका ८६ लाख ७४ हजार १०९ कित्ता शेयरको कारोबार हुँदा ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार ९०० रुपैयाँको कारोबार भएको छ ।...

1 68 69 70 71 72 279