नेकपा एसको स्थायी कमिटी बैठक आलोकनगरमा, पोलिटब्युरो र केन्द्रीय कमिटी पनि बोलायो – Nepal Press

नेकपा एसको स्थायी कमिटी बैठक आलोकनगरमा, पोलिटब्युरो र केन्द्रीय कमिटी पनि बोलायो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक बोलाएको छ। पोलिटब्युरो बैठक भोलि केन्द्रीय कार्यालयमा बस्ने महासचिव घनश्याम भुसालले बताए।

केन्द्रीय कमिटीको बैठक ९गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा बस्ने उनले बताए।

स्थायी कमिटी बैठक भने पार्टी कार्यालय आलोकनगरमा अहिले जारी छ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको अवस्था, केन्द्रीय कमिटी बैठक बैठकका एजेन्डालगायतको विषयमा छलफल भइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर