हालै बढुवा भएका ७५ जना डीएसपीको पदस्थापन र काज, को कहाँ ? (सूची)

२०८१ फागुन ५ गते २०:३३

काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट हालै प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा भएका ७५ जनाको पदस्थापन तथा काज कायम गरिएको छ ।
गृहसचिवस्तरको निर्णयले यस्तो पदस्थापन र काज कायम गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर