भारतमा नेपाली छात्राको मृत्यु र नेपालका विद्यार्थीलाई कलेजबाट निकालिएकोबारे प्रधानमन्त्रीले के भने ? – Nepal Press

भारतमा नेपाली छात्राको मृत्यु र नेपालका विद्यार्थीलाई कलेजबाट निकालिएकोबारे प्रधानमन्त्रीले के भने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उडिशास्थित कालिंगा कलेजमा नेपाली छात्राको मृत्यु प्रकरणमा सरकार कुटनीतिक सम्पर्कमा रहेको बताएका छन् ।

प्रधानमन्त्रीले सामाजिक संजालबाट सरकारको धारणा सार्वजनिक गर्दै नेपाली विद्यार्थीलाई जबर्जस्ती कलेजबाट निकालेको विषयसमेत जानकारीमा आएको र यसबारेमा कूटनीतिक तवरले बुझने काम भइरहेको जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर