अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक (तस्बिरहरू / भिडिओ) – Nepal Press

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक (तस्बिरहरू / भिडिओ)

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबारबाट काठमाडौंमा सुरू अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एन्फा पदाधिकारीहरूले ट्रफी सार्वजनिक गरेका हुन् ।

प्रतियोगितामा नेपालका साथै किर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहने छ ।

प्रतियोगिताका खेलहरु राउन्ड रोबिन आधारमा खेली शीर्ष दुई टोलीबचि फाइनल खेल हुने एन्फाले जनाएको छ ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर