प्रधानमन्त्री ओलीसँग १० सांसदको सवाल-जवाफ, कसले के सोधे ? (पूर्णपाठ)

२०८१ फागुन ४ गते १५:३३

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले राखेको सवालको जवाफ दिएका छन् । प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग पश्नोत्तर गर्नुपर्ने प्रावधानबमोजिम आज प्रधानमन्त्री-सांसदबीच प्रश्नोत्तरको कार्यसूची राखिएको थियो ।
सोक्रममा १० जना सांसदहरूले समसामयिक विषय, सरकारका कामकारवाही तथा जनसरोकारका विषयमा प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर