पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री र पाेखराका मेयर घाइते, अस्पताल लगियो (भिडिओ) – Nepal Press

पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री र पाेखराका मेयर घाइते, अस्पताल लगियो (भिडिओ)

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को ‌ उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री विष्णु पाैडेल र  पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् ।

पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा बेलुन उडाउन खाेज्दा बेलुन आगाेकाे झिल्काले भेटेर पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका हुन् ।

अर्थमन्त्री  पाैडेलले पाेखरा भ्रमण वर्ष २०२० लेखेकाे ब्यानर सार्वजनिक गर्ने तयारी गर्ने क्रममा दुर्घटना भएकाे हाे ।  ब्यानर दुबै  साइट बेलुन झुण्डाइएकाे थियाे । साेही क्रममा बेलुनमा आगो लाग्दा झिल्का उनीहरुलाई परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर