संसद बैठक नबसेको दिन समितिका काम कारबाही अघि बढाउन सभामुखको निर्देशन – Nepal Press

संसद बैठक नबसेको दिन समितिका काम कारबाही अघि बढाउन सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरले संसद बैठक नबसेको दिन संसदीय समितिका कारबाही अघि बढाउन निर्देशन दिएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकको अन्तिम समयमा उनले प्रतिनिधि सभा अन्तर्गत रहेका विभिन्न विषयगत समिति र समितिका सदस्यलाई बैठक नचलेको दिन समितिका काम कारबाही अघि बढाउन निर्देशन दिएका हुन् ।

सभामुख घिमिरेले निर्देशन दिँदै भने, ‘संघीय संसदको बैठक नचलेको दिनमा विषयगत समितिका काम कारबाही अघि बढाउन म समितिका सभापति र माननीय सदस्यको म ध्यानाकर्षण गराउँछु ।’

 


प्रतिक्रिया

One thought on “संसद बैठक नबसेको दिन समितिका काम कारबाही अघि बढाउन सभामुखको निर्देशन

  1. सही निर्देशन । रामहरी खतिवडा अरूको कुरा काटदै हिडने । ७६ सालदेखिको निजामति विधेयक टुङ्गाउने गरि छलफल नै नगर्ने । आफ्नो काम गरौं सबैले । कुरा काटन बन्द गरौं । देश त्यसै बन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर