नेसपा नयाँ शक्तिमा बाबुरामलाई नेत्रको चुनौती, महासचिवमा जिएस र सोनाम भिड्दै (उम्मेदवारको नामसहित)

२०८१ माघ २९ गते १६:४८

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ। काठमाडौंमा जारी महाधिवेशनमा डा. बाबुराम भट्टराईलाई नेत्र चापागाईँले चुनौती दिँदैछन्।
उपाध्यक्षमा मानुषी यमी भट्टराई र दुर्गा सोब निर्विरोध निर्वाचित भएका छन्। महिला र दलीत उपाध्यक्ष निर्विरोध भएपछि अन्यमा चुनावी प्रतिस्पर्धा हुँदैछ।
महासचिवमा जिएस गुरुङ (घमानम सिंह) र सोनाम सिं स्याङतान प्रतिस्पर्धा गर्दैछन्।
हेर्नुस् कुन पदका को उम्मेदवार
प्रतिक्रिया
सम्बन्धित खवर