जसपा नेपालको निर्णय- भूमि सम्बन्धीबाहेक अन्य ५ अध्यादेशको पक्षमा मतदान गर्न सकिन्छ – Nepal Press

जसपा नेपालको निर्णय- भूमि सम्बन्धीबाहेक अन्य ५ अध्यादेशको पक्षमा मतदान गर्न सकिन्छ

काठमाडौं । जसपा नेपालले सरकारले संसदमा पेश गरेका ६ वटा अध्यादेशमध्ये पाँच वटाको पक्षमा मतदान गर्न सकिने जनाएको छ ।

मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले भूमि सम्बन्धीबाहेकका पाँच अध्यादेशको पक्षमा मतदान गर्न सकिनेबारे छलफल भएको जनाएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर