एलपी ग्याँस उद्योग संघले थप ६ बुँदे आन्दोलनका कार्यक्रम घोषणा – Nepal Press

एलपी ग्याँस उद्योग संघले थप ६ बुँदे आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल एल. पि. ग्याँस उद्योग संघले आफ्ना १९ बुँदे मागहरुका विषयमा भइरहेकाे वार्ता सकारात्मक नभएकाे भन्दै नयाँ विरोधका कार्यक्रम सावर्जनिक गरेको छ ।

संघका सचिव अमित अग्रवालले विज्ञप्ति जारी गर्दै थप ६ बुँदे आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

जसमा माघ ३० गतेदेखि प्रोडक्ट डेलिभरी अडर खरिद नगर्ने नगराउने, फागुन १ देखि ५ सम्म उपभोक्ताहरुलाई जानकारी गराउनेलगायत छन् ।

यस्ता छन् आन्दोलनका कार्यक्रमः

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर