बुढानीलकण्ठको एक घरमा प्रहरीकाे छापा, अनलाइन जुवा खेलिरहेका २३ जना पक्राउ

२०८१ माघ २८ गते १६:४२

काठमाडौं । प्रहरीले बुढानीलकण्ठको एक घरमा छापा मारी अनलाइन जुवा खेलिरहेका २३ जनालाई पक्राउ गरेको छ । आइतबार साँझ छापा हान्दा पक्राउ पर्नेको संख्या २३ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनलाइन जुवा, क्रिप्टोलगायत कारोबार गरिरहेको जानकारी पाएपछि छापा मारी २३ जना पक्राउ परेको र अरुको खोजी भइरहेको प्रवक्ता अपिल बोहोराले नेपाल प्रेसलाई जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर