पार्टी एकताबद्ध भएर अघि बढे २०८४ को चुनाव जित्छौं: देउवा – Nepal Press

पार्टी एकताबद्ध भएर अघि बढे २०८४ को चुनाव जित्छौं: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भएर अघि बढे २०८४ मो चुनाव जित्ने बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला समिति दाङले आइतबार घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टीलाई एकताबद्ध भएर अघि बढाउनुपर्ने भन्दै एकताबद्ध भएर अघि बढे २०८४ को चुनाव जित्ने बताए ।

उनले सबै मिलेर बसेको समाजलाई पनि एक भएर अघि बढाउनुपर्ने बताए ।

देउवाले दाङमा आवश्यक पूर्वाधार निर्माणका लागि आफू प्रतिबद्ध रहेको धारणा राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर