‘राइड फर लाइफ २०२५’ सचेतना साइकल र्‍यालीको ईन्टरनेटमा ‘डिशहोम’ – Nepal Press

‘राइड फर लाइफ २०२५’ सचेतना साइकल र्‍यालीको ईन्टरनेटमा ‘डिशहोम’

काठमाडौं । ‘राइड फर लाइफ २०२५’ सचेतना साइकल र्‍यालीमा ईन्टरनेट पार्टनरमा डिशहोम ईन्टरनेट जोडिएको छ ।

क्यान्सरविरुद्ध सचेतना जगाउन अन्नपूर्ण पोष्ट र नेपाल क्यान्सर केयर फाउन्डेशनको सहकार्यमा ‘राइड फर लाइफ २०२५’ सचेतना साइकल र्‍याली माघ २६ गते शनिबार बिहान साढे ६ बजेदेखि हुनेछ ।

हरेक वर्ष विश्व क्यान्सर दिवसलाई लक्षित गरेर अन्नपूर्ण पोस्ट्ले सचेतना साइकल र्‍याली गर्दै आइरहेको छ । यो दशौं संस्करण हो ।

‘रोग लाग्नुभन्दा लाग्नै नदिने भन्ने सन्देश प्रवाह गर्न क्यान्सरविरुद्ध सचेतना अभियान सञ्चालन गरिरहेका छन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *