एपीएफ छाडेर अस्ट्रेलिया लागिन् सरस्वती चौधरी – Nepal Press

एपीएफ छाडेर अस्ट्रेलिया लागिन् सरस्वती चौधरी

पोखरा । सशस्त्र प्रहरी बल एपीएफमा आवद्ध भएकी भलिबल खेलाडी सरस्वती चौधरी अष्ट्रेलिया लागेकी छन् ।

राष्ट्रिय टोलीकी भरपर्दो स्पाइकर सरस्वतीलाई अष्ट्रेलिया लागेकी हुन् । उनलाई एपीएफको टोलीले बिदाई गरेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर