प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस, महिला अटाएनन् (सूचीसहित)

२०८१ माघ १२ गते ८:२२

काठमाडौं । नेपाल प्रहरीका ३७ नायब उपरीक्षक (डीएसपी)को उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएको छ।
बढुवा समितिको बैठकले शुक्रबार बेलुका ३७ डीएसपीलाई एसपीमा निर्णय गरेको हो ।
सिफारिस सूचीको पहिलो नम्बरमा कुलदीप चन्द छन्। दोस्रोतमा सुमित खड्का छन् भने तेस्रोमा ठाकुर प्रसाद पोखरेल छन् ।
३७ जना डीएसपी एसपीमा बढुवा सिफारिस हुँदा एक जना पनि महिला परेकाे छैन ।
प्रतिक्रिया
सम्बन्धित खवर