भीम रावल अराजकतावादी र व्यक्तिगत स्वार्थमा चल्ने मान्छे हुन् : विष्णु पौडेल (भिडिओ) – Nepal Press

भीम रावल अराजकतावादी र व्यक्तिगत स्वार्थमा चल्ने मान्छे हुन् : विष्णु पौडेल (भिडिओ)

पोखरा । नेकपा एमाले उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेलले भीम रावत अराजकतावादी मान्छे भएको आरोप लगाएका छन् ।

एमाले कास्कीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रममा उपाध्यक्ष पौडेलले पार्टीले कारवाही गरेको भीम रावल व्यक्तिगत स्वार्थमा चल्ने आरोप लगाएका हुन् ।

‘भीम रावलको सन्दर्भमा तपाईं कसैले भ्रम नराख्दा हुन्छ । भीम रावत सम्पूर्ण रुपमा अराजकतावादी मान्छे हुन् । उनी व्यक्तिगत स्वार्थमा चल्ने मान्छे हुन्’, उनले भने ।

 


प्रतिक्रिया

2 thoughts on “भीम रावल अराजकतावादी र व्यक्तिगत स्वार्थमा चल्ने मान्छे हुन् : विष्णु पौडेल (भिडिओ)

  1. तिनाउ खोलाको बगर कब्जापछि हौसिएका सुकुम्बासी ललिता निवासको ८ आना जग्गामा बुकुरो निर्माण गर्न नपाएर बतुरिन थालेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर