दुई सचिवको सरुवा – Nepal Press

दुई सचिवको सरुवा

काठमाडौं । सरकारले २ जना राजपत्रांकित बिशिष्ट श्रेणीका २ सचिवको सरुवा गरेको छ । ३ दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले न्याय सेवातर्फका २ सचिवको सरुवा गरेको हो ।

सरुवा सूचीअनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव लोकराज पराजुलीको महान्याधिवक्ताको कार्यालयमा नायब महान्यायाधिवक्ता पदमा सरुवा भएको छ भने महान्याधिवक्ताको कार्यालयमा नायव महान्याधिवक्ता रहेका खेमराज ज्ञवालीको बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा सचिव पदमा सरुवा भएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर