महिला यु १९ विश्वकप: स्कटल्यान्डसँग नेपाल एक विकेटले पराजित – Nepal Press

महिला यु १९ विश्वकप: स्कटल्यान्डसँग नेपाल एक विकेटले पराजित

काठमाडौं । मलेसियामा जारी महिला यु १९ विश्वकपमा नेपालले दाेस्रो हार व्यहोरेको छ । स्कटल्याण्डविरूद्धको लो स्कोरिङ थ्रिलरमा नेपाल एक विकेटले चुक्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *