यू-१९ महिला विश्वकपः १८ बलमा २ रन बनाएर आउट भइन् कप्तान पूजा – Nepal Press

यू-१९ महिला विश्वकपः १८ बलमा २ रन बनाएर आउट भइन् कप्तान पूजा

काठमाडौं । आइसीसी यु–१९ महिला विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।

मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले १३ रन जोड्दा दोस्रो विकेट गुमाएको हो ।

नेपालकी कप्तान पूजा महतो १८ बलमा २ रन बनाएर आउट भइन् । उनी छैटौं ओभरको अन्तिम बलमा रन आउट हुन पुगिन् । यसअघि ओपनर सावित्री धामी ६ बलमा १ रन बनाएर आउट भएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *