मकर संक्रान्ति स्नान गर्नेको देवघाटधाममा भीड (तस्बिर)

२०८१ माघ १ गते ९:५२

चितवन । देवघाट धाममा मकर संक्रान्ति स्नान गर्नेको भीड लागेको छ ।
विभिन्न स्थानबाट आएका दर्शनार्थीहरु हिजदेखि नै देवघाटमा बसेका थिए ।
भने चितवन आसपासबाट आज बिहानै स्नान गर्न आउनेहरुको पनि भीड लागेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर