रामकुमारी झाँक्रीसहित नेकपा एसको स्थायी कमिटीमा १७ नेता मनोनित – Nepal Press

रामकुमारी झाँक्रीसहित नेकपा एसको स्थायी कमिटीमा १७ नेता मनोनित

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी सदस्यमा १७ नेता मनोनित गरेको छ । समाजवादीले शुक्रबार स्थायी कमिटी सदस्यमा रामकुमारी झाँक्रीसहित १७ नेता मनोनित गरेको हो ।

रामकुमारी झाँक्री, डा विजय पौडेल, जीवनराम श्रेष्ठ, केशवराल श्रेष्ठ, हरिप्रसाद पराजुली, नागेन्द्र चौधरी, रामचन्द्र झा, विरोध खतिवडा, कल्याणी खड्का, डा वंशीधर मिश्र, बलराम बाँस्कोटा, शत्रुधन महतो, श्रीप्रसाद साह, विश्वनाथ प्याकुरेल, साध्यबहादुर भण्डारी, रामचन्द्र यादव र लक्ष्मण पौडेललाई थप गरेको छ ।


प्रतिक्रिया

One thought on “रामकुमारी झाँक्रीसहित नेकपा एसको स्थायी कमिटीमा १७ नेता मनोनित

  1. हरे ! यिनले पनि माधवले दिएको दयामा बाँच्नुपर्ने भयो है ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर