सिरियाली राष्ट्रपतिको प्लेन राडारबाट हरायो, खसाएको विद्रोहीको दाबी – Nepal Press

सिरियाली राष्ट्रपतिको प्लेन राडारबाट हरायो, खसाएको विद्रोहीको दाबी

काठमाडौं । सिरियाका राष्ट्रपति बसर अल असद चढेको प्लेनले राडार छोडेको देखिएको छ ।

त्यसलाई लिएर दुई थरी धारणा सार्वजनिक भएका छन् । एक थरीले राडार बन्द गरेर प्लेन उडेको भनेका छन् ।

अर्का थरीले चैँ सिरियाली विद्रोहीले होल्म्स सहर क्षेत्रमा प्लेन झारेको दाबी गरेका छन् ।

‘अन्जान गन्तव्य’ गएको भनिएको असदको प्लेन कता पुग्यो र कुन हालतमा पुग्यो भन्ने औपचारिक सूचना अहिलेसम्म आइसकेको छैन ।

तर, सामाजिक सञ्जालमा एक प्लेन होम्स नजिकै झारिएको र त्यो असदको हुनसक्ने दाबी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर