५ रन बनाएर आउट भए शिखर धवन
नेपाल प्रेस
२०८१ मंसिर २२ गते १३:१०
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सलाई ठूलो झड्का लागेको छ ।
कर्णालीले ८ रन जोड्दा ओपनर शिखर धवनलाई गुमाएको छ । शिखर ५ बलमा ५ रन बनाएर आउट भए । उनलाई विराटनगरका प्रतिश जिसीले दोस्रो ओभरको तेस्रो बलमा बोल्डआउट गरे ।
प्रतिक्रिया
सम्बन्धित खवर