एनपीएलः सुदूरपश्चिमविरुद्ध विवेकको अर्धशतक पूरा – Nepal Press

एनपीएलः सुदूरपश्चिमविरुद्ध विवेकको अर्धशतक पूरा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सका विवेक यादवले अर्धशतक पूरा गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध विवेकले ४१ बलमा अर्धशतक पूरा गरेका हुन् । ब्याटिङमा संकटमा परेको लुम्बिनीलाई विवेकले सम्हाल्ने कोशिस गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *