बङ्गलादेशले नयाँ नोटमा राष्ट्रपिता बङ्गबन्धुको तस्बिर हटाउने – Nepal Press

बङ्गलादेशले नयाँ नोटमा राष्ट्रपिता बङ्गबन्धुको तस्बिर हटाउने

काठमाडौं । सन १९७१ मा पूर्वी पाकिस्तानबाट स्वतन्त्र देश भएको बङ्गलादेश भएको नयाँ नोटमा राष्ट्रपिताको तस्बिर नराखिने भएको छ ।

टाका भनिने मुद्राको २०,१००,५०० र १००० का नयाँ नोटमा राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको तस्बिर नहुने भएको छ ।

बङ्गलादेश बैङ्कका कार्यकारी निर्देशक हुस्नेरा शिखाले बङ्गबन्धु यो जानकारी उल्लेख गरेका छन् । यो खबर अहिले विश्व मिडिया र खासगरि भारतीय मिडियामा व्यापक छाएको छ ।

राष्ट्रपिता तस्बिर नभएका नोट आगामी छ महिनामा बजारमा आउने बताइएको छ ।भारतमा शरण लिएकी शेख हसिनाका पितासमेत रहेका बङ्गबन्धुलाई हसिनाको कोणमा हेरेर यस्तो गरेको बताइएको उनको अल अवामी लिग समर्थकहरुको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर