एनपिएलः पोखराविरुद्ध पहिला ब्याटिङ गर्दै लुम्बिनी – Nepal Press

एनपिएलः पोखराविरुद्ध पहिला ब्याटिङ गर्दै लुम्बिनी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयु क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

सुरुआती दुवै खेल हारेको पोखरा र एक खेल हारेको लुम्बिनी पहिलो जितको खोजीमा हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *