एनपीएल : कर्णालीविरुद्ध रविको अर्धशतक पूरा
नेपाल प्रेस
२०८१ मंसिर २१ गते १०:३९
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध चितवन राइनोजका रवि बोपाराले अर्धशतक पूरा गरेका छन् ।
टीयु क्रिकेट मैदानमा रविले ३५ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले यसअघि पोखरा एभेन्जर्सविरुद्ध पनि अर्धशतक पूरा गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर