रवि लामिछानेलाई भेट्न पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई जिल्ला प्रहरी कार्यालय कास्कीमा
नेपाल प्रेस
२०८१ मंसिर २१ गते १०:२५
पोखरा । जनता समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई जिल्ला प्रहरी कार्यालय कास्की हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न पुगेका छन् ।
भट्टराई शुक्रवार बिहान पुर्वगृहमन्त्रीसहित रहेका रविलाई भेट्न कास्की प्रहरीको हिरासतमा पुगेका हुन् ।
सहकारी रकम अपचलन मुद्दामा रवि कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई बयानका लागि रुपन्देही, काठमाडौं र चितवन पनि लगिएको थियो ।
प्रतिक्रिया