जाजरकोटको कुशे गाउँपालिका-७ वडाध्यक्षमा कांग्रेस विजयी – Nepal Press

जाजरकोटको कुशे गाउँपालिका-७ वडाध्यक्षमा कांग्रेस विजयी

सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका–७, को वडाअध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेसबाट डम्बरबहादुर सिंह ३४७ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

सिंहले आफ्ना प्रतिद्धन्द्धी नेकपा (माओवादी केन्द्र)का गोरखबहादुर नेपालीलाई १५ मतान्तरले पराजित गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर