ओखलढुंगाको मोलुङ-५ मा १६८ मत गन्न बाँकी हुँदा एमाले १५७ मतले अगाडि – Nepal Press

ओखलढुंगाको मोलुङ-५ मा १६८ मत गन्न बाँकी हुँदा एमाले १५७ मतले अगाडि

विराटनगर । ओखलढुंगाको मोलुंग गाँउपालिका वडा नम्बर ५ मा एमाले जित नजिक पुगेको छ ।

१६८ मत गन्न बाँकी हुँदा एमालेका उम्मेदेवार गंगा तामाङले ३०२ मत पाएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका धनश्याम दाहालले १४५ मत पाएका छन् ।

रास्वपाका विष्णु पोखरेलले एक सय १२ मत पाएका छन् । एमाले र कांग्रेसका बीचमा १५७ को फरक रहेको छ । यस अघि सो वडामा २०५४ देखि कांग्रेसल जित्दै आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर