एनपीएल पहिलो खेल: जनकपुरले टस जित्यो

२०८१ मंसिर १५ गते १२:१२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध जनकपुर बोल्टसले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।
टीयु क्रिकेट मैदानमा जनकपुरका कप्तान अनिल शाहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर