माओवादी निर्णय : मंसिर मसान्तसम्म पालिका सम्मेलन, पुस २ मा केन्द्रीय समिति बैठक (भिडिओ)
नेपाल प्रेस
२०८१ कार्तिक २६ गते ११:०५
काठमाडौं । नेकपा माओवादी केन्द्रले मंसिर मसान्तसम्म पालिका सम्मेलन गर्ने निर्णय गरेको छ ।
आज बसेको पदाधिकारी बैठकले मंसिर मसान्तमा पालिका सम्मेलनसँगै खबरदारी सभा गर्ने निर्णय गरेको हो ।
यस्तै पुस २ गते केन्द्रीय समिति बैठक पनि आह्वान गर्ने निर्णय भएको उपाध्यक्ष अग्नि सापकोटाले बताए ।
बैठकले उपनिर्वाचनका लागि सिफारिस भएका उम्मेदवारहरूको नाम अनुमोदन भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर