मनाङेले भने- फैसलाको पूर्णपाठ पाएपछि आफैं अदालत उपस्थित हुन्छु
नेपाल प्रेस
२०८१ कार्तिक २३ गते १३:०७
पोखरा । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्च अदालतवाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा आँफै उपस्थित हुने बताएका छन् ।
मनाङेले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै सर्वोच्चको फैसला प्राप्त नगरेको बताएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर