दशैँमा मासुको जोहो (१० तस्बिर) – Nepal Press

दशैँमा मासुको जोहो (१० तस्बिर)

काठमाडौं । चाडबाडको समयमा मासु अरु बेलाको तुलनामा बढी खपत हुने गर्दछ । त्यसैले पनि यतिबेला काठमाडौंसहित अन्य शहरी क्षेत्रमा गाउँबाट ल्याएर खसी, बोका, च्याङ्ग्रा र भेडा बेच्नेहरुको संख्या धेरै छ ।

पश्चिमी क्षेत्र मुस्ताङदेखि काभ्रेपलाञ्चोकसम्मका खसी, बोकाहरू काठमाडौंमा ल्याइएको छ । तर, विगतको तुलनामा कम बिक्री भएको खसी व्यापारीहरूले बताउँदै आएका छन् । विपद्का कारण सडक सञ्जालहरूमा क्षति हुँदा अवागमन असहज बनेसँगै पूर्वी क्षेत्रबाट भने यस वर्ष धेरै खसीबोका आएका छैनन् ।

काठमाडौंका भृकुटीमण्डप, बबरमहल, कलंकीको खसी बजार, खाद्य व्यापार कम्पनीका खसी बोका किन्ने क्रम अहिले जारी छ । उपभोक्ताहरू खसी किन्न भोलिसम्मै आउने गर्दछन् । भेडा, खसी, बोका र च्याङ्ग्रा, हाँस बिक्रीसम्बन्धी न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका केही तस्बिरहरू-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *