भारी वर्षाका कारण सबै उडान प्रभावित

२०८१ असोज १२ गते १०:२६

काठमाडौं । अविरल परेको अति भारी वर्षाका कारण देशभरका राष्ट्रिय हवाइ उडान प्रभावित भएका छन् ।
देशभरका सम्पूर्ण उडान प्रभावित बनेपनि अन्तर्राष्ट्रिय उडान भने भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।
उनका अनुसार स्काइ दुबईको जहाज मौसमका कारण अवतरणमा समस्या भएपछि लखनउ डाइभर्ट गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर