लुम्बिनीमा चालू अधिवेशन अन्त्य
नेपाल प्रेस
२०८१ भदौ ३१ गते २०:४९
रूपन्देही । लुम्बिनी प्रदेशकाे चालू अधिवेशन अन्त्य भएको छ ।
आज राति १२ बजेदेखि लागू हुनेगरी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले अधिवेशनकाे अन्त्य गरेका हुन् ।
साेमबार विहान बसेकाे प्रदेश मन्त्रीपरिषद बैठकले चालू अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई अनुराेध गर्ने निर्णय गरेकाे थियाे ।
प्रतिक्रिया