ओलम्पिकमा काँस्य जित्ने पलेसालाई कांग्रेसले दियो ५ लाख, प्रशिक्षकलाई डेढ लाख (भिडिओ)
नेपाल प्रेस
२०८१ भदौ २३ गते १५:३९
काठमाडौं । पारा ओलम्पिकमा नेपालका लागि ऐतिहासिक पदक जितेकी पलेसा गोबर्धनलाई नेपाली कांग्रेसले ५ लाख रुपैयाँसहित सम्मान गरेको छ ।
कांग्रेस सभापती शेरबहादुर देउवाले आइतबार एक कार्यक्रम ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
यस्तै, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ।
प्रतिक्रिया
सम्बन्धित खवर