कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै – Nepal Press

कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । आफ्नो कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दैछन् ।

शुक्रवार दिउँसो साढे १ बजे उनले पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

संसदीय समितिलाई बिहीबार हजारौं पेजको टीओडी विवरण बुझाएका घिसिङले डेडिकेटेड र ट्रंकलाइनको महसुल विवाद बारे आफ्नो धारणा राख्ने बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर