कर्णालीमा शुक्रबार सार्वजनिक बिदा – Nepal Press

कर्णालीमा शुक्रबार सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले शुक्रवार सार्वजनिक बिदा दिइएको छ । साउन २५ गते शुक्रबार नाग पञ्चमीको अवसरमा सरकारले विदा दिने निर्णय गरेको हो ।

श्रावण शुक्ल पञ्चमीको अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *