मन्त्रिपरिषदको १६ नम्बर वरीयता हेरफेर, प्रदीप पौडेलको ठाउँमा बद्री पाण्डेको बढुवा – Nepal Press

मन्त्रिपरिषदको १६ नम्बर वरीयता हेरफेर, प्रदीप पौडेलको ठाउँमा बद्री पाण्डेको बढुवा

काठमाडौं । केपी ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरिएको छ ।

यसअघि १४औं नम्बरमा रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई अहिले १६औंमा पुर्‍याइएको छ । उनको ठाउँमा पर्यटनमन्त्री बद्री पाण्डे बढुवा भएका छन् । पाण्डे हाल कांग्रेसका सहमहामन्त्री छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरीयता हेरफेर गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर