राष्ट्रपतिले गरे ३ विधेयक प्रमाणीकरण

२०८१ साउन १ गते १५:३५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३ वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
संघीय संसदको दुवै सदनले पारित गरी पठाएका आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको शीतल निवासले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर