६० केजी सुन तस्करीको पुरक अभियोगमा १६ जना कारागार चलान, ३ जनासँग धरौटी माग – Nepal Press

६० केजी सुन तस्करीको पुरक अभियोगमा १६ जना कारागार चलान, ३ जनासँग धरौटी माग

काठमाडौं । ६० केजी सुन तस्करीको थप अनुसन्धानमा पक्राउ परेकामध्ये १६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले थुनछेकको आदेश गर्दै बुधबार तीन जनासँग धरौटी मागेको छ ।

प्रेमनाथ सेढाईसँग ५७ लाख, कान्छा लामासँग ९६ लाख र रुपक भन्डारीसँग ९५ लाख रुपैयाँ धरौटी मागिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर