गौतम बुद्ध क्रिकेट रंगशालाका लागि भरतपुर महानगरले गर्‍याे ठेकेदारसँग सम्झौता – Nepal Press

गौतम बुद्ध क्रिकेट रंगशालाका लागि भरतपुर महानगरले गर्‍याे ठेकेदारसँग सम्झौता

काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण सम्पन्न गर्न महानगरले ठेकेदार कम्पनीसँग सम्झौता गरेको छ ।

आइतबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक जेभीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको मेयर रेनु दाहालकाे सचिवालयले जानकारी दिएकाे छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर