मनोज गजुरेलको घरमा गएर हुलहुज्जत गर्ने मीना ढकाल पक्राउ

२०८१ असार २३ गते १२:१९

काठमाडौं। हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाल पक्राउ परेकी छन्।
भक्तपुर प्रहरी परिसरको टोलीले आइतबार बिहान उनलाई नियन्त्रणमा लिएको हो।
स्रोतका अनुसार ढकाल बिहानै मनोजको बालकोटस्थित घरमा पुगेकी थिइन्। त्यतिबेला गजुरेल भने घरमा थिएनन्।
त्यहाँ ढकालको गजुरेलका परिवारसँग विवाद पनि भएको थियो।
प्रहरीले ढकाललाई साइबर सम्बन्धी अपराधको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाएको छ।
प्रतिक्रिया
One thought on “मनोज गजुरेलको घरमा गएर हुलहुज्जत गर्ने मीना ढकाल पक्राउ”
Leave a Reply
सम्बन्धित खवर
हैट पुरूषमाथी लैंगिक हिंसा भयो । देखाउनको लागी कति लुखुरे ताला लगाएको । 🤡