रास्वपा संसदीय दलको बैठक स्थगित

२०८१ असार २३ गते ६:२६

फाइल तस्बिर
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबार (आज)का लागि तय भएको संसदीय दलको बैठक स्थगन भएको छ ।
रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भनिएको बैठक विशेष कारणले स्थगन भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको हो ।
प्रतिक्रिया