धुम्बाराहीमा राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक

२०८१ असार १६ गते १२:५२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अहिले चलिरहेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीको सबलीकरणका लागि केन्द्रीय सचिवालयद्वारा प्रस्तावित विविध एजेन्डामाथि छलफल भइरहेको उनले बताए ।
प्रतिक्रिया
Oh journalist, oh paper .. mind your language !!!
What title you wrote and what’s the message you wish to deliver !?
3 are the leaders, they met to discuss about the nation : no matter who came in the beginning and who came later !!
Avoid conspiracy mind !!!