अनेमसंघ रुपन्देही अध्यक्षमा विष्णु केसी – Nepal Press

अनेमसंघ रुपन्देही अध्यक्षमा विष्णु केसी

रुपन्देही । अनेमसंघ रुपन्देहीको १० औँ जिल्ला सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ ।

सम्मेलनबाट अध्यक्षमा विष्णु केसी, उपाध्यक्षमा सीता खनाल र कालिका शर्मा पन्थी, सचिवमा दुर्गा पाठक पाण्डे, सहसचिवमा कमला भण्डारी ज्ञवाली, कोषाध्यक्षमा देवकी खरेल, कार्यालय सचिव सरस्वती बराल निर्वाचित भएका छन् ।

७५ सदस्यीय कार्यसमितिमा सबै सर्वसम्मत चयन गरिएको अध्यक्ष केसीले बताइन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर